सिलौटाझैं पिसिएका राम सोहन
nepalsamaya.com · Mon May 02 00:12:18 GMT 2022
काठमाडौं–
बहुसंख्यक नेपालीको भान्सामा तरकारी बनाउन जिरा, मरिच, लसुन, खोर्सानीको प्रयोग हुन्छ। यस्ता मरमसला मसिनो बनाउन परम्परागत रूपमै सिलौटा र लोहोरोलाई प्रयोग गरिँदै आएको पाइन्छ। अचेल सहर–बजारमा बिजुलीबाट चल्ने मिक्स्चर आएपनि अचार बनाउन, मसला पिस्न प्रायः सिलौटाकै प्रयोग हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)