मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काङला पास हिमाल पार गर्दै स्थानीय 

nepalsamaya.com · Sun Apr 16 21:46:00 GMT 2023

शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं ३ र ८ को बीचमा पर्ने पाँच हजार २५० मिटर काङला पास हिमाल पार गर्दै वडा नम्बर ५ का वडाध्यक्ष कार्मा तार्के गुरुङसहित स्थानीय।

सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पामा सदरमुकाम दुनैबाट आवश्यक सामग्री लिएर यो हिमाल पार गरी जानुपर्ने बाध्यता स्थानीयवासीको छ। तस्बिरः हेमन्त केसी/रासस

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)