धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
baahrakhari.com · Thu Oct 15 16:57:43 GMT 2026

सुनसरी । धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोसी लोकमार्गमा आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १-०२-००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)