मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख रुपैयाँ सहयोग

deshsanchar.com · Thu Oct 15 14:15:21 GMT 2026

मुगु – जातीय विभेद र छुवाछुत अन्त्य गर्दै प्रेम, समानता र सामाजिक सद्भावको सन्देश दिन मुगुको छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई आर्थिक सहयोग गरेको छ। नगरपालिकाले दुवै जोडीलाई जनही एक लाख रुपैयाँका दरले कुल दुई लाख रुपैयाँ प्रदान गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)