मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री कार्यालयको नाममा धम्की दिने युवक पक्राउ

newsofnepal.com · Sat May 16 09:55:59 GMT 2026

काठमाडौं ।

दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री कार्यालयको नाम लिएर फोनमार्फत धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)