युक्रेन-रुस युद्धः रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा
bbc.com · Wed Mar 09 00:46:31 GMT 2022
युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले "रुसको अर्थतन्त्रको मुख्य धमनी"लाई नै प्रहार गर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)