स्मरण शक्ति बढाउन खानुपर्ने यी १३ चिज
nepalsamaya.com · Mon Jan 31 23:45:00 GMT 2022
काठमाडौं-
शरीर सुतेको बेलासमेत मस्तिष्क सक्रिय हुन्छ। भोजनको प्रभाव शरीरमा पर्छ। त्यसैगरी हामी जे खान्छौ त्यसको असर मस्तिष्कको क्रियाशीलता, स्मरण र तार्किक क्षमतामा पनि पर्छ। मस्तिष्कका लागि यस्तो भोजनको आवश्यक्ता हुन्छ, जसले यसको क्रियाशिलता बढाउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)