मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसी आयोगद्वारा प्रदेश प्रमुखसमक्ष आठौँ वार्षिक प्रतिवेदन पेस

ratopati.com · Thu Oct 15 17:14:36 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष मधेसी आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष जिवछ साहले प्रदेश प्रमुख कर्णलाई आठौँ वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)