मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कोरोना संक्रमणको तेस्रो लहर आउनसक्छ सचेत रहौंः मन्त्रालय

rajdhanidaily.com · Fri Jun 04 23:34:13 GMT 2021

काठमाडौं । कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ ।

प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ । यसका लागि सबै अस्पताल स्वास्थ्य संस्थालाई स्वीकृत शøयाको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)