मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेश: मंगलबार प्रधानमन्त्री पदको शपथ खाँदै तारिक, यसपटक परम्पराभन्दा भिन्न हुनेछ कार्यक्रम

barnanmedia.com · Mon Feb 16 21:25:00 GMT 2026

बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले मंगलबार (फेब्रुअरी १७) देशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ खाने भएका छन्।

शपथ समारोह यसपटक बंगलादेशको परम्पराभन्दा भिन्न गरी राष्ट्रपति भवनको सट्टा ढाकाको राष्ट्रिय संसद् परिसरस्थित दक्षिण प्लाजामा आयोजना गरिने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)