लागुऔषध मुद्दामा पक्राउ परेका नगरसभापतिलाई रास्वपाले गर्यो निलम्बन
ekantipur.com · Thu Oct 15 17:16:05 GMT 2026

लागुऔषध मुद्दामा पक्राउ परेका नगरसभापतिलाई रास्वपाले गर्यो निलम्बन
बिहीबार पार्टीको मधेश प्रदेश समितिले विज्ञप्ति जारी गर्दै नगरसभापति अलीलाई तत्कालका लागि निलम्बन गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)