मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूकम्पले दिएको पीडा

ekantipur.com · Thu Dec 21 22:58:53 GMT 2023

भूकम्प प्रभावित जाजरकोट र आसपास क्षेत्रमा चिसो र झाडापखालाले मात्रै ३४ जनाले ज्यान गुमाइसकेका छन् । भूकम्प कसैको नियन्त्रणमा रहँदैन । भूकम्प आफैंले कसैको ज्यान पनि लिँदैन तर मानवनिर्मित कमजोर संरचनाका कारण ज्यान जान्छ ।

जाजरकोटमा भूकम्पले मानवीय र भौतिक क्षति गर्‍यो । गरिबी र सरकारको नालायकीपनले भूकम्पपछि पनि प्रभावित क्षेत्रमा ज्यान गइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)