मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'हरित कर' जोडेर पेट्रोलियम पदार्थको मूल्य समायोजन, लिटरको कहाँ कति पुग्यो ?

lokaantar.com

नेपाल आयल निगमले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै निगमले शुक्रबार पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

सरकारले बजेट वक्तव्यमार्फत् सरकारले लगाएको हरित करसमेत जोडेर मूल्य समायोजन गरेको निगमले जनाएको छ । जेठ १५ मा सरकारले हरित करको रुपमा पेट्रोल र डिजेलमा १ रुपैयाँ प्रतिलिटर कर लगाउने घोषणा गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)