रवीन्द्र मिश्रको तर्क : राजसंस्था देश चलाउन होइन, संकटका बेला देश बचाउन ल्याउने हो
nagariknews.nagariknetwork.com · Fri Aug 14 04:04:12 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व वरिष्ठ नेता रवीन्द्र मिश्रले राजसंस्था देश चलाउनका लागि नभई संकटको बेला देश बचाउनका लागि आवश्यक पर्ने बताएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत उनले राजा आएर मात्रै भ्रष्टाचार रोकिने र सुशासन आउने नभई संकटमा राष्ट्रिय एकता कायम गर्न राजसंस्था चाहिएको बताएका हुन्। ‘राजा आएर भ्रष्टाचार रोकिन्छ त ? राजा आएर सुशासन आउँछ त ? के फरक पर्छ राजा आएर ?’ यी प्रश्नहरूको सामना आफूले धेरै पटक गरेको उनले उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)