मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अफ्रिका कप अफ नेसन्स : कंगोसँग टाइब्रेकरमा हार्दै इजिप्ट बाहिरियो

ekantipur.com · Mon Jan 29 00:51:21 GMT 2024

एबिडजन — गोलरक्षक लियोनल एमपासीले १८ औं पेनाल्टी गरेको गोलको मद्दतले कंगोले आइतबार इजिप्टलाई टाइब्रेकरमा ८–७ ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनल प्रवेश गरेको छ । गिनी पनि अन्तिम आठमा पुग्ने अर्को टिम बनेको छ ।

इजिप्ट बाहिरिनु प्रतियोगिताको अर्को स्तब्धपूर्ण नतिजा रह्यो । कंगोले यसअघि निर्धारित र अतिरिक्त समयको खेलमा सात पल्टको अफ्रिकी च्याम्पियन इजिप्टलाई १–१ को बराबरीमा रोकेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)