कोशीमा नेकपाभित्र मन्त्रीको भागबन्डा : पूर्वमाओवादीलाई ३, पूर्वएस १ !
lokaantar.com

कोशी प्रदेश सरकार विस्तारको तयारीसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक भागवण्डा शुरू भएको छ । साविकको नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत मिलेर बनेको नेकपाभित्र पुरानै दलको अस्तित्व र शक्ति सन्तुलनका आधारमा मन्त्रालय बाँडफाँट गर्ने नेताहरूले बताएका छन् ।
कोशी प्रदेशसभामा हाल नेकपाका कुल १७ जना सांसद छन्, जसमा पूर्वमाओवादी केन्द्रका १३ र पूर्वएकीकृत समाजवादीका ४ जना रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)