पोर्चुगलविरुद्ध जर्मनीको सानदार जीत
khabarhub.com · Sat Jun 19 18:05:44 GMT 2021
काठमाडौँ– जर्मनीले युरोकप फुटबलमा साविक विजेता पोर्चुगलमाथि सानदार जीत निकालेको छ ।
म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले स्तब्ध पार्यो । १६ औं संस्करणको युरोकपमा पोर्चुगलको पहिलो हार हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)