पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणालीको प्रक्रिया अघि बढ्यो
baahrakhari.com · Thu Oct 15 17:33:47 GMT 2026

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, डाइभर्ट तथा उडान रद्द हुने समस्या कम गर्न हवाई मार्गनिर्देशन तथा अवतरण प्रणाली लागु गर्ने प्रक्रिया अघि बढाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेन्स-अथोराइजेसन रिक्वायर्ड) प्रणाली लागु गर्न आवश्यक प्रारम्भिक अध्ययन सकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)