कांग्रेसले मधेस केन्द्रित हुँदा रास्वपा लाग्यो कर्णालीतिर
barnanmedia.com · Mon Feb 16 21:45:01 GMT 2026

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले भूगोल केन्द्रित रणनीति पनि बुन्न थालेका छन्।
देशभरि राजनीतिक सञ्जाल भएको नेपाली कांग्रेसले मधेसलाई प्राथमिकतामा राख्दै जनकपुरबाट घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने कर्णालीको सुर्खेतलाई आफ्नो राजनीतिक प्रस्थानविन्दु बनाउने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)