मोरक्को अपराजित रहँदै नकआउट चरणमा
hamrokhelkud.com · Thu Dec 01 17:00:22 GMT 2022
बिहीबार, मंसिर १५, २०७९
कतार (हाम्रो खेलकुद) – अफ्रिकी राष्ट्र मोरक्को फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम खेलमा क्यानडालाई पराजित गर्दै मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)