नेकपा बहुमत र वैद्य समूहको समर्थनमा नेपाल बन्द घोषणा गरेपछि प्रसाईं पुनः पक्राउ
corporatenepal.com · Mon Feb 16 21:53:58 GMT 2026

काठमाडौं । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै प्रहरीको ठूलो समूहले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रसाईंलाई पक्राउ गरेर परिसर ल्याइएको छ । पटक पटक पक्राउ पर्दै आएका उनी यसअघि माघ २३ मा राजधानीको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए । लगत्तै उनी २५ माघमा हाजिरी जमानीमा छुटेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)