१३ मतले हराउँदै कांग्रेसले खोस्यो अर्थमन्त्री जनार्दन शर्माको गृहपालिकाको मेयर
setopati.com · Thu May 19 23:13:00 GMT 2022
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ।
अर्थमन्त्री जनार्दन शर्माको गृह पालिका मुसिकोटमा माओवादी केन्द्रका बसन्तकुमार शर्मालाई १३ मतले पराजित गर्दै कांग्रेसका महेन्द्र केसी मेयर बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)