चितवन-३ मा साढे १ बाट मतगणना
nepalpress.com · Thu Mar 05 18:08:04 GMT 2026

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना राति साढे १ बजेदेखि गर्ने सर्वदलीय निर्णय भएको छ ।
यो निर्वाचन क्षेत्रमा नेकपाकी उम्मेदवार रेनु दाहाल,रास्वपा उम्मेदवार सोविता गौतम, नेपाली कांग्रेसका तर्फबाट टेकप्रसाद गुरुङ र नेकपा एमालेका शंकर थपलिया लगायतका उम्मेदवार छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)