भक्तपुर– २ मा मतगणना सुरु
ratopati.com · Thu Mar 05 18:11:03 GMT 2026

काठमाडौँ । भक्तपुर निर्वाचन क्षेत्र २ मा मतगणना सुरु भएको छ ।
भक्तपुर निर्वाचन क्षेत्र–२ का निर्वाचन अधिकृत राधिका सुवालका अनुसार केहीबेरअघिदेखि मतगणना सुरु गरिएको हो । उनका अनुसार सुर्यविनायक नगरपालिका वडा नम्बर ७ को मतदान केन्द्रबाट गणना सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)