मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ल्यान्डलाई हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा

lokaantar.com

इङ्ल्यान्डलाई हराउँदै भारत आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ ।

भारतको मुम्बईस्थित वानखेडे रङ्गाशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले इङ्ल्यान्डलाई सात रनले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो । यससँगै अब फाइनलमा भारतले न्युजील्यान्डको सामना गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)