काठमाडौं १ मा मतगणना सुरु
nepalpress.com · Thu Mar 05 18:15:14 GMT 2026

काठमाडौं । काठमाडौं क्षेत्र न १ मा मतगणना सुरु भएको छ ।
अहसले दुई स्थानबाट गणना सुरु भएको बताइएको छ । गणना बानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रमा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)