संसदमा पेस भएको दुई वर्ष आठ महिनापछि निष्कर्षमा पुग्यो एमसिसी
lokpath.com · Sun Feb 27 16:46:17 GMT 2022
संविधानको रक्षा, लोकतन्त्र एवम् राष्ट्रिय हितका लागि गठन भएको पाँच दलीय गठबन्धन टुट्ने र देशमा राजनीतिक विग्रह पैदा हुने अवस्था आएपछि सत्तारूढ दलले सुझबुझपूर्ण तरिकाले मध्यमार्गी समाधानका साथ एमसिसी सम्झौतालाई निष्कर्षमा पु¥याएका छन् ।
प्रतिनिधिसभाले एमसिसी सम्झौतालाई अनुमोदन गरेपछि अब कार्यान्वयनको प्रक्रियामा जाने भएको छ । संसद्मा छलफलका लागि प्रस्ताव लैजाने नेकपा (एमाले)का सांसद नाराबाजीमा व्यस्त थिए भने सोही दलका नेता भीम रावल विरोधमा जमेर मत राखिरहेका थिए । यद्यपि प्रतिनिधिसभामा उपस्थित बहुमत सांसद एमसिसी सम्झौताका पक्षमा उभिएपछि सम्झौता स्वीकृत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)

केपी शर्मा ओली
प्रधानमन्त्री देउवा