कञ्चनपुर– २ को मतगणना राति १२ बजेदेखि सुरु हुँदै
ratopati.com · Thu Mar 05 18:14:26 GMT 2026

धनगढी । कञ्चनपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना कार्य आज राति १२ बजेदेखि सुरु हुने भएको छ।
मतगणना स्थलमा बसेको सर्वदलीय बैठकले कृष्णपुर नगरपालिका वडा नम्बर ९ बाट मतगणना कार्य प्रारम्भ गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)