इस्तानबुलमा ८० वर्ष यताकै भारी वर्षा
baahrakhari.com · Thu Oct 15 18:08:13 GMT 2026

इस्तानबुल । टर्कीको इस्तानबुलमा भारी वर्षा भएको छ । प्रशासन र स्थानीय संघसंस्थाले नागरिकलाई बाढीबाट जोगाउन संघर्ष गरिरहेका छन् ।
अधिकारीहरूका अनुसार यो कम्तीमा ८० वर्ष यताकै सबैभन्दा भारी वर्षा हो । मृत्यु हुनेको संख्या तीन पुगेको छ भने चारजना बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)