मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवन-१ को गणना भोलि बिहान ७ बजेदेखि

onlinekhabar.com · Thu Mar 05 18:16:30 GMT 2026

२१ फागुन, चितवन । चितवन क्षेत्र नम्बर १ को मतगणना शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ ।

भर्खरै सकिएको सर्वदलीय बैठकले चितवन-१ को गणना शुक्रबार बिहानदेखि गर्ने निर्णय गरेको हो । बिहीबार भएको निर्वाचनमा चितवन-१ मा ९६ हजार १ सय ५४ मतदान भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)