मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागलुङमा भयावह बन्दै संक्रमण, ७४७ सक्रिय संक्रमित हुँदा २३को मृत्यु 

nepallive.com · Sun May 16 00:59:00 GMT 2021

बागलुङ –बागलुङमा अहिले कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ। एक हप्ता अघिसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या सयभन्दा कम थियो। सरकारको निर्देशनविपरीत भएको भिडभाड र जमघटका कारण संक्रमितको संख्या बढेको स्वास्थ्यकर्मी बताउँछन्।

धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा संक्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)