चेन्नाई सुपर किङ्समाथि शानदार जित निकाल्दै राजस्थान शीर्षमा उक्लियो
thahakhabar.com
काठमाडौं : चेन्नाई सुपर किंग्सलाई हराउँदै राजस्थान रोयल्स ईन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ।
राजस्थानको घरेलु सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नाई सुपर किंग्स ३२ रनले पराजित भएको हो। राजस्थानले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन मात्र बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)