‘भक्तपुरलाई नमुना जिल्ला बनाउँछौँ’
gorkhapatraonline.com · Thu Oct 15 18:10:42 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शिक्षा, स्वास्थ्य, पर्यटन र योगका आधारमा भक्तपुरलाई नमुना जिल्ला बनाउने बताउनुभएको छ ।
सूर्यविनायक नगरपालिकालाई आज बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्दै उहाँले भक्तपुरको विकास, समृद्धिको यात्रामा स्थानीय तहसँग सहयोग, समन्वय र साझेदारी गर्दै लगिने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)