मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्याङ्जा १ मा आजै राति १ बजेबाट मतगणना हुने

onlinekhabar.com · Thu Mar 05 18:28:03 GMT 2026

स्याङ्जा १ मा आजै राति १ बजेबाट मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकपश्चात जिल्ला समन्वय समितिको सभाहल आज रातिदेखि मतगणना सुरु हुने भएको हो ।

स्याङ्जा १ मा नेपाली कांग्रेसबाट भरतराज ढकाल, नेकपा एमाले मीनप्रसाद गुरुङ, नेपाल कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनञ्जय रेग्मी लगायतका १२ उम्मेदवार छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)