पिएसजीको शानदार सुरुवात, मेस्सीले खेल्न पाएनन्
thahakhabar.com
काठमाडौं : फ्रेन्च लिग वानमा पिएसजीले शानदार शुरुवात गरेको छ।
गएराति सम्पन्न लिग वानको आफ्नो पहिलो खेलमा पिएसजीले स्ट्रासबर्गलाई ४-२ गोल अन्तरले हराउँदै गर्दै नयाँ सिजनको शानदार शुरुवात गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)