रेनु दाहाल र सोबिता गौतम प्रतिस्पर्धी रहेको चितवन–३ मा मतगणना हुँदै
lokaantar.com

काठमाडौं – चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा आज राति १ः३० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकले उक्त समयदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो। मतदान केन्द्रबाट मतपेटिका संकलन तथा आवश्यक व्यवस्थापनको काम पूरा भएपछि गणनाको तयारी गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)