मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु

nepalbahas.com · Thu Mar 05 18:23:21 GMT 2026

काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु

२२ फागुन, काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । केहीबेर अगाडिदेखि सो निर्वाचन क्षेत्रको सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा मतगणना सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)