रेकर्डभन्दा माथि कामीरिता
ekantipur.com · Sat Jun 01 00:26:55 UTC 2024
काठमाडौँ — विश्वप्रख्यात आरोही कामीरिता शेर्पाले हिमाल आरोहणमा प्रतिस्पर्धा नै गर्ने हो भने जुनसुकै रेकर्ड राख्ने क्षमता आफूमा भएको बताएका छन् । यसपालिको वसन्तकालीन हिमाल आरोहणमा लगातार दुई पटक सगरमाथा चढेर उनले ३० औं पटक सगरमाथा आरोहणको रेकर्ड बनाएका हुन् ।
‘रेकर्ड राख्ने नै हो भने म महिनामा ५ पटकसम्म सगरमाथा आरोहण गर्न सक्छु,’ ५४ वर्षीय कामीरिताले कान्तिपुरसँगको कुराकानीमा भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)