मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कान्तिपुर अध्यक्ष सिरोहियाको रिहाइमा सीपीजेको स्वागत

ekantipur.com · Sat Jun 01 00:29:14 UTC 2024

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहाइ भएकामा प्रेससम्बन्धी अन्तर्राष्ट्रिय संस्था द कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले स्वागत गरेको छ ।

सहकारीको बचत अपचलनको समाचार प्रकाशितको प्रतिशोधमा जेठ ८ मा सिरोहियालाई सरकारले कार्यकक्षबाट नागरिकतासम्बन्धी अनुसन्धान गर्न भन्दै पक्राउ गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)