पूर्णबहादुरलाई रक्षामन्त्रीमा देख्न नचाहेकै हो त सेनाले ?
janaaastha.com
जर्नेल प्रेम शाहीसहित कर्णेलद्वय महेन्द्रजंग शाह र कुलदीप तिमल्सिनासँग सम्बन्धित मुद्दाको अन्तिम टुंगो नलाग्दै तिनले अदालतलाई प्रभावित गर्न खोजेको समाचार बाहिरिएपछि अहिले श्रीमानहरुबीच भागमभागको अवस्था छ । शाहीले स्टेअर्डर पाएदेखि नै सेना र सर्वोच्चबीच तिक्तता बढेको प्रष्टै देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)