मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं–४ को मतगणना शुरु, कसले मार्ला बाजी ?

lokaantar.com

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको हो। मतगणनास्थलमा उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधि उपस्थित रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)