विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलमा रोक
nepalnews.com · Tue Jun 09 05:04:51 GMT 2026

काठमाडौँ । फिफा विश्वकप फुटबल हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकृतले फिर्ता पठाएका छन्।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई विमानस्थलबाट मेक्सिको प्रस्थान गर्ने अनुमति नदिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
फिफा