मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार किशोर श्रेष्ठलाई भदौ १ मा अदालतमा उपस्थित गराउन आदेश

reportersnepal.com · Fri Aug 14 05:17:31 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

पत्नी सरस्वतीद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठको निवास र जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसहित उपस्थित गराउन आदेश दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)