जेनजीलाई उक्साएको आरोप लगाउँदै साम्पाङले भने- बालेन खतरनाक मान्छे हो
barnanmedia.com · Mon Feb 16 22:48:00 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जेनजी आन्दोलन उक्साएको आरोप लगाएका छन्।
सोमबार झापा-४ स्थित झिलझिलेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले बालेनलाई खतरनाक भन्दै आलोचना गरे। ‘बालेन खतरनाक मान्छे हो, म राम्रोसँग चिन्छु,’ उनले भने, ‘त्यही मान्छे होइन जेनजीलाई आन्दोलनमा जान उक्साउने!’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)