नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोड रणनीतिक साझेदारी
bishowkhabar.com · Tue Jun 09 05:06:41 GMT 2026

काठमाडौं– नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा.विराजमान कर्माचार्यले सोमबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)