सुशिला कार्कीलाई अघि नबढाएको भए देशको नेतृत्व कसले गर्थ्यो ? : सुदन गुरुङ
lokaantar.com

जेनजी अभियन्ता सुदन गुरुङले सुशिला कार्कीलाई अगाडि बढाउने निर्णय देशको राजनीतिक अवस्थासँग जोडिएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले त्यस समयमा धेरैले ‘सुशिला कार्कीलाई किन बनायौ?’ भनेर प्रश्न गर्ने गरेको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)