रुप्से झरना
baahrakhari.com · Tue Jun 09 05:05:14 GMT 2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरना अवलोकनका लागि पुगेका पर्यटक । बेनी–जोमसोम सडकखण्डमा पर्ने यो झरना पर्यटकको रोजाईमा पर्ने गरेको छ । तस्बिर : कमल खत्री/रासस
#रुप्से झरना
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)