आणविक मुद्दामा अमेरिकी अडान ‘यथार्थपरक’: इरान
barnanmedia.com · Mon Feb 16 22:52:12 GMT 2026

इरानले सोमबार दोस्रो चरणको वार्ताअघि तेहरानको परमाणु कार्यक्रमबारे अमेरिकी अडान ‘अझ यथार्थपरक’ दिशामा अघि बढेको बताएको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भने, “मस्कटमा अहिलेसम्म भएको छलफलबाट कम्तीमा इरानको आणविक मुद्दामा अमेरिकी अडान अझ यथार्थपरक भएको हामीलाई महसुस भएको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)