मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

ratopati.com · Thu Oct 15 18:47:19 GMT 2026

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका लागि समिति बनाइएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सुधार समिति बनाइएको हो ।

अस्पताल सञ्चालक समितिका सदस्य डा डिल्लीराम भण्डारीको संयोजकत्वमा सञ्चालक सदस्यद्वय डा शान्ति भुर्तेल र इशा प्रधान सदस्य रहेको समिति बनाइएको अस्पतालले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)