पोतोङतार्नको थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण
barnanmedia.com · Fri Sep 06 21:44:49 UTC 2024

थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा शुक्रबार पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पोतोङ्तार्नले थाइल्याण्डका राजा महा वजिरालोङ्कर्नसँग स्थानीय समय अनुसार साँझ ६ः१५ बजे बन्द कोठामा आयोजित समारोहबीच शपथ लिनुभएको हो । पोतोङुतार्नको सपथ ग्रहणसँगै प्रर्व प्रधानमन्त्रीलाई पदबाट हटाएको र मुख्य विपक्षी दल विघटन भएको एक महिनाको राजनीतिक गतिरोध अन्त्य भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)